सुपरम्यान जस्तै पिल्लर चढ्ने बच्चाको भिडियो भाइरल « Khabarhub

सुपरम्यान जस्तै पिल्लर चढ्ने बच्चाको भिडियो भाइरल


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल चर्चामा आउन सामाजिक सञ्जालमा भाइरल भए सजिलो छ । सामाजिक सञ्जालमा शेयर भएका सामाग्रीको विश्वभर यसको पहुँच हुन्छ र मानिस सजिलै भाइरल बन्न सक्छ ।

यसैबीच ट्विटरमा एक बच्चा भाइरल बनेका छन् । ति बच्चाको अद्भुत क्षमताले सामाजिक सञ्जालका प्रयोगकर्तालाई लोभ्याएको छ ।

ट्विटरमा शेयर भएको यो भिडियोमा एक बच्चा सुपरम्यान जस्तै झटपट पिल्लरमा चढेका छन् । १ मिनेट भन्दा पनि कम अवधीको सो भिडियोमा ति बच्चा अत्यन्त फुर्तीका साथ पिल्लरमा चढ्छन् । उनको यहि क्षमता सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

यो भिडियोलाई अहिलेसम्म करीब २ लाख पटक हेरीएको छ । साथै भिडियोमा अधिकाशंले बच्चाको क्षमताको स्रहाना गरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : ५० बजे

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका