काठे भाकामा ‘चौतरीमा बसौंला माया गासौंला’ « Khabarhub

काठे भाकामा ‘चौतरीमा बसौंला माया गासौंला’


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक घमेश दुलाल र गायिका कल्पना दुलालको स्वरमा रहेको नयाँ गीत ‘चौतारीमा बसौंला माया गासौंला’ को भिडियो सार्वजनिक भएको छ । गीतमा साजन पराजुलीको शब्द तथा प्रभावन जेको संगीत रहेको छ ।

काठे भाकामा निर्माण गरिएको गीत एक्सन स्टुडियो नेपालमा रेकर्ड गरिएको हो । शंकर बिसीको निर्देशन रहेको भिडियोमा शंकर र रिना थापा फिचर्ड छन् ।

भिडियोमा दुर्गा पौडेलको छायांकन र नवीन घर्तीको सम्पादन छ । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ११ : ४२ बजे

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको

प्राविधिक शिक्षाका विद्यार्थीलाई २० लाख निर्ब्याजी ऋण र पारिश्रमिकसहितको इन्टर्नसिप

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमार्फत प्राविधिक तथा