काठे भाकामा ‘चौतरीमा बसौंला माया गासौंला’ « Khabarhub

काठे भाकामा ‘चौतरीमा बसौंला माया गासौंला’


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक घमेश दुलाल र गायिका कल्पना दुलालको स्वरमा रहेको नयाँ गीत ‘चौतारीमा बसौंला माया गासौंला’ को भिडियो सार्वजनिक भएको छ । गीतमा साजन पराजुलीको शब्द तथा प्रभावन जेको संगीत रहेको छ ।

काठे भाकामा निर्माण गरिएको गीत एक्सन स्टुडियो नेपालमा रेकर्ड गरिएको हो । शंकर बिसीको निर्देशन रहेको भिडियोमा शंकर र रिना थापा फिचर्ड छन् ।

भिडियोमा दुर्गा पौडेलको छायांकन र नवीन घर्तीको सम्पादन छ । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ११ : ४२ बजे

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध