अनुसँग सबिनको ‘खुशी साटौं, जुनी काटौं’ « Khabarhub

अनुसँग सबिनको ‘खुशी साटौं, जुनी काटौं’


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरगम राईको स्वर, शब्द र संगीत रहेको गीत ‘खुशी साटौं, जुनी काटौं’को भिडियो सार्वजनिक भएको छ ।

सुदिता राईको समेत स्वर रहेको गीतमा सबिन लिम्बुको एरेञ्ज र मिन विष्टको मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा सबिन श्रेष्ठ र अनु शाह फिचर्ड छन् । सोनाम पाख्रिन निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ५ : ०१ बजे

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि