अनुसँग सबिनको ‘खुशी साटौं, जुनी काटौं’ | Khabarhub Khabarhub

अनुसँग सबिनको ‘खुशी साटौं, जुनी काटौं’


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरगम राईको स्वर, शब्द र संगीत रहेको गीत ‘खुशी साटौं, जुनी काटौं’को भिडियो सार्वजनिक भएको छ ।

सुदिता राईको समेत स्वर रहेको गीतमा सबिन लिम्बुको एरेञ्ज र मिन विष्टको मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा सबिन श्रेष्ठ र अनु शाह फिचर्ड छन् । सोनाम पाख्रिन निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ५ : ०१ बजे

नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको

फिर्ता हुन थाल्यो लुटिएको चामल र चिनी

सिरहा– सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको