यस्तो छ आजको विनिमय दर « Khabarhub

यस्तो छ आजको विनिमय दर


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ  ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ६ : ०१ बजे

बेलायतद्वारा रूसविरुद्ध नयाँ प्रतिबन्ध घोषणा

एजेन्सी– बेलायतले मस्कोको महत्त्वपूर्ण तेल राजस्व कटौती गर्ने उद्देश्यले सन्

अमेरिकामा ‘हामी नेपाली इन्टरनेशनल’ स्थापना

न्यूयोर्क (अमेरिका) – विश्वभर आप्रवासीका रूपमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण सम्पन्न

काठमाडौं – ‘जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को दोस्रो संस्करण पूरा भएको

ओलीलाई मतदाताले भने, ‘हामी तपाईंलाई भोट दिन्छौँ, तपाईं हामीलाई विकास दिनुस्’

गौरीगञ्ज- झापा क्षेत्र नम्बर ५ स्थित गौरीगञ्जका बासिन्दाले नेकपा एमालेका