भारतमा थपिनेभन्दा ५ हजार बढी कोरोनामुक्त « Khabarhub

भारतमा थपिनेभन्दा ५ हजार बढी कोरोनामुक्त


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा भारतमा २३ हजार १३९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ३ करोड ३७ लाख ३८ हजार १८८ पुगेको छ ।

यही अवधिमा ३०९ जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ हालसम्म लाख ४८ हजार ९० जनाको मृत्यु भइसकेको छ ।

ओल्डोमिटरकाअनुसार भारतमा २८ हजार ७२८ जना निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ३ करोड ३० लाख ७ हजार २८५ पुगेको छ ।

भारतमा संक्रिय संक्रमितको संख्या २ लाख ८२ हजार ८१३ रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ६ : ५२ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित