सपिङ कम्प्लेक्स पुगेकी महिलाको कपालमा सर्प ! (भिडियोसहित) « Khabarhub

सपिङ कम्प्लेक्स पुगेकी महिलाको कपालमा सर्प ! (भिडियोसहित)


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यता मानिसहरु सर्प देखेर डराउने गर्दछन् र परै भाग्दछन् । तर, विश्वमा आटिँला मानिसको कमी छैन । जो सर्पसंग खेल्ने मात्र होइन केहीले त यसलाई शरीरमा बोकेरसमेत हिँड्छन् । यस्तै एक भिडियो अहिले भाइरल बनेको छ । जहाँ एक महिलाले कपालको जुरो बाध्न जिउँदो सर्प प्रयोग गरेकी छिन् ।

 

View this post on Instagram

 

A post shared by Snakes Mania (@snakes.mania)

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा ती महिलाको हर्कतले उनको सर्पप्रतिको प्रेम र उनको बहादुरीता दुबै देखिन्छ । ती महिला आफ्नो किनमेल गर्न सपिङ कम्प्लेक्समा जाँदा कपालको जुरोमा सर्प बेरेर पुगेकी थिइन् ।

यसरी कपालमा सर्प बेरेर किनमेल गर्न सपिङ कम्प्लेक्स जाँदा उनले खैरो रंगको कपाल बाध्ने रबर जस्तोले कपालको जुरो बाधेको देखिए पनि वास्तविकतामा त्यो सर्प हुन्छ । उनको यो आँटलाई सामाजिक सञ्जालमा धेरैले तारिफ गरेका छन् भने कतिले जीव माथिको अत्याचार भनेर आलोचना समेत गरेका छन् ।

स्रोतः जी न्यूज

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १० : ४४ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले