आइतबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित « Khabarhub

आइतबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभाको बैठक सूचना टासेर स्थगित गरिएको छ । आगामी आइतबारका लागि बोलाइएको बैठक बिहीबार सूचना टासेर स्थगित गरिएको हो ।

संसद सचिवालयका महासचिब भरतराज गौतमले विशेष कारणवश बैठक स्थगित गरिएको जनाएका छन् । बैठक आगामी सोमबारका लागि बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद लगातार अवरोध गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सर्वदलीय बैठक बोलाएर संसदको अवरोध हटाउने पहल गरे पनि एमाले भने बैठकमा उपस्थित भएन ।

एमाले विभाजनमा सभामुख अग्नि सापकोटाको भूमिका रहेको भन्दै संसद् अवरोध गरिरहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १ : १५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने