लडेर घाइते बालिकाको सेनाले गर्‍यो उद्धार « Khabarhub

लडेर घाइते बालिकाको सेनाले गर्‍यो उद्धार


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले डोल्पामा भीरबाट लडेर घाइते भएकी एक बालिकालाई उद्धार गरेर अस्पतालसम्म पुर्‍याएको छ ।

सेनाका अनुसार यही असोज १२ गते डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ को रसी की १५ वर्षीया बालिका चौँरी चराउन जाँदा भीरबाट लडेर घाइते भएकी थिइन् । उनले स्ट्रेचरमा बोकेर सेनाका जवानले अस्पतालसम्म पुर्‍याएका हुन् ।

नेपाली सेनाको रामवाण गुल्मको टोलीले जिल्ला अस्पताल पुर्‍याउन सहयोग गरेको सेनाले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १ : ३३ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले