फोटोन मोटर्सले दशैंको अवसरमा एक हप्ता फ्रि सर्भिस एण्ड ड्राइभर क्याम्प संचालन गर्ने « Khabarhub

फोटोन मोटर्सले दशैंको अवसरमा एक हप्ता फ्रि सर्भिस एण्ड ड्राइभर क्याम्प संचालन गर्ने


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फोटोन मोटर्सले आफ्नो ग्राहकवर्गलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस एण्ड ड्राइभर ट्रेनिंग क्याम्प’ आयोजना गर्ने भएको छ ।

यही असोज १७ देखी असोज २२ गतेसम्म फोटोन मोटर्सका ग्राहकले फ्रि सर्भिस एण्ड ड्राइभर ट्रेनिंग क्याम्पको लाभ उठाउन पाउने छन्।

फोटोन मोटर्सको अधिकारिक वर्कसप सीतापाइलामा एक हप्ता सम्म चल्ने उक्त योजना फोटोन मोटर्सका सम्पूर्ण प्रकारका गाडीहरुको फ्रि सर्भिसिंग हुने कम्पनिका सर्भिस हेड विदेश मान सिंह डंगोलले जानकारी दिनु भएको छ ।

उक्त अवधिभर फोटोन गाडीका ग्राहकहरुले फोटोन जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १५ प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअप मा सत प्रतिसत छुटको व्यबस्था गरेको छ ।

यसका साथै क्याम्पमा फोटोन गाडी सम्बन्धि अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा बिभिन्न प्रकारका आकर्षक गिफ्ट दिने छ ।

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९-सिट क्षमताको भ्यान भ्यु सीएस२ एल १६-सिट क्षमताको भ्यान भ्यु सीएस२, १५-सिट क्षमताको भ्यान भ्यु सी२ र विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ३ : २१ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले