४ देशका राजदूतले राष्ट्रपति समक्ष बुझाए ओहोदाको प्रमाण पत्र « Khabarhub

४ देशका राजदूतले राष्ट्रपति समक्ष बुझाए ओहोदाको प्रमाण पत्र


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित विभिन्न ४ देशका नवयिनुक्त राजदूतहरुले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इजिप्टका राजदूत नोहा ह्‍यामडी अहमद इलिजिबली, जर्मनीका राजदूत डा थोमस हेनरिक प्रिन्ज, नर्वेका राजदूत तोरुम ड्रामदल र फ्रान्सका राजदूत जिल गुर्बाओले प्रमाण पत्र बुझाएका हुन् ।

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ५ : २९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने