चुट्किला : रुने समय « Khabarhub

चुट्किला : रुने समय


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँच वर्षीय पिन्टु २० किलो किताबको झोला बोकेर घरमा पुग्यो ।

पिन्टु :  बाबा, बाबा आज म ब्याग उचाल्ने नसकेर क्लासमा कस्तो लडेको थाहा छ !

बुबा :  अनि क्लासमा लड्दा मेरो बाबु रोयौ होला हगि ?

पिन्टु :  अँ रुने टाइम नै पाइनँ नि, लड्ने बित्तिकै छुट्टीको घण्टी बजिहाल्यो ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ८ : २० बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन