चुट्किला : एउटा उदाहरण « Khabarhub

चुट्किला : एउटा उदाहरण


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिक्षक : राम मन त काल कति प्रकारको हुन्छ ?

राम : ३ प्रकारको सर ।

शिक्षक : स्याबास, अब तिनै वटाको एउटा एउटा उदाहरण देऊ त ।

राम : सर, मैले हिजो तपाईंको छोरीलाई देखेको थिएँ, आज म उनलाई माया गर्छु र भोलि म उसलाई भगाएर लानेछु ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ७ : १९ बजे

विश्वकपमा श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ

निर्वाचन २४ दिन बाँकीः के काममा व्यस्त छ आयोग ?

काठमाडौं – निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ २६ गते सोमबार फागुन

आज २०८२ साल माघ २६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २६ गते सोमबार फागुन