चुट्किला :  दुलाहा भनेको के हो ? « Khabarhub

चुट्किला :  दुलाहा भनेको के हो ?


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटी केटीले आफ्नी दिदीसँग सोधिछिन्—

बहिनी : दिदी यो दुलहा भनेको के हो ?

दिदी : दुलहासँग बिहा गरिन्छ, यदि तिमी ठुली भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।

बहिनी : यदि म राम्रो चरित्रकी भइनँ भने नि ?

दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुलाहा मिल्नेछ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ७ : १७ बजे

बङ्गलादेशमा आक्रमण गर्ने धम्की दिँदै हिँड्ने पूर्वसैनिक पक्राउ

ढाका- बङ्गलादेशको आतङ्कवाद प्रतिरोधी प्रहरीले विमानस्थल, संसद् र धार्मिक स्थलहरूलाई

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं– त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं– प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३०