माओवादी महाधिवेशन : समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम आज सकिने « Khabarhub

माओवादी महाधिवेशन : समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम आज सकिने


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज समूहगत छलफलको निष्कर्ष सुनाउन बाँकी टोली नेताहरुले बोल्ने कार्यक्रम छ । २५ समूहमध्ये १४ समूहका नेताले आज आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्नेछन्। ११ वटा समूहका नेताको सुझाव सकिएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेज र विधान मस्यौदामा छलफल गर्न महाधिवेशन प्रतिनिधिलाई समूहमा विभाजन गरिएको थियो।

आज विहान ११ बजेदेखि सुरु हुने बन्दसत्रमा समूहका नेताको निष्कर्ष सक्ने तयारी छ । त्यसपछि आफ्नो प्रतिवेदनमा उठेका प्रश्नबारे अध्यक्ष प्रचण्ड र विधान मस्यौदाबारे देव गुरुङले थप स्पष्ट पार्नेछन्।

महाधिवेशन प्रतिनिधिको सुझावसहित अध्यक्षको राजनीतिक दस्तावेज र विधानपारित गरेपछि नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  १० : १४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल