क्यानले बोलायो ज्ञानेन्द्र, दीपेन्द्रसहित ३० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा (सूचीसहित) « Khabarhub

क्यानले बोलायो ज्ञानेन्द्र, दीपेन्द्रसहित ३० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा (सूचीसहित)


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले टी–ट्वान्टी ग्लोबल छनोटका लागि ३० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको छ ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कप्तान सन्दीप लामिछाने सहित ३० खेलाडीलाई शनिबारबाट सुरु गर्ने गरी प्रशिक्षणमा डाकेको हो ।

जसमा यस अघि क्यानले सेन्ट्रल कन्ट्रयाक बाहिरसहित पदमुक्त गरेका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, निवर्तमान उपकप्तान दीपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी र सोमपाल कामीलाई पनि बोलाइएको छ ।

समूह–ए मा को खेल ओमानमा हुने तालिका रहेको छ ।

नेपाली टोली

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सरद भेषावकर, करन केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमल सिंह ऐरी, सहाब आलम, सन्दीप जोरा, अभिनाश बोहोरा, सुशान भारी, पवन सर्राफ, बिक्रम सोब, भिम शार्मी, रोहित कुमार पौडेल,प्रदीप ऐरी, गुल्शन झा, नन्दन यादव, जितेन्द्र कुमार मुखिया, विवेक कुमार यादव, शौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल, हरि शंकर शाह

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ९ : २० बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि