सुगम र सोनाको ‘मेरो माया करोड’ « Khabarhub

सुगम र सोनाको ‘मेरो माया करोड’


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सुगम पोखरेल र गायिका सोना अमात्यको स्वरमा नयाँ गीत ‘मेरो माया करोड’ सार्वजनिक भएको छ। गीतमा दीपक शर्माको शब्द र संगीत तथा साहस शाक्यको सङ्गीत संयोजन छ।

भिडियोमा गायिका स्वयंले अभिनय गरेकी छन्। उनलाई सागर लम्साल ‘बले’ र गोभिन सिंह विस्टले अभिनयमा साथ दिएका छन्।

गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन, सुबोल थापाको सहायक निर्देशन, नवीन रिजालको सम्पादन र सुबम भुजेलको कोरियोग्राफी छ ।

गीतको भिडियो गायिकाको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

गायिका सोनाले अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठसँग ‘पल पल’ गीतबाट संगीत यात्रा आरम्भ गरेकी हुन्। ‘म त खुल्ला छु’, ‘डाली चरी’, ‘किन आत्तिनु केलाई मात्तिनु’, ‘तिम्रो र मेरो सम्बन्ध’ लगायत सार्वजनिक गरिसकेकी छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १० : ५५ बजे

युवाको आक्रोशलाई सम्मान गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले युवाको आक्रोशलाई सम्मान गर्नुपर्ने बताएकी

सुनको मुल्य ४ हजार ३ सय रुपैयाँले बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यम वृद्धि भएको छ ।

राष्ट्र निर्माणमा एकजुट हुन कांग्रेस सभापति थापाको आह्वान

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २०४६ सालको जनआन्दोलन

टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रजातन्त्र दिवस टुँडिखेलमा भव्य

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं– नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । यही