फिफा विश्वकप छनौट : क्रोएसियासँग माल्टा पराजित | Khabarhub Khabarhub

फिफा विश्वकप छनौट : क्रोएसियासँग माल्टा पराजित


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनौट अन्तर्गत क्रोएसियाले माल्टालाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा क्रोएसियाले माल्टालाई ३-० गोलले पराजित गरेको हो ।

क्रोएसियालाई जित दिलाउन इभान पेरिसिच, लुका मोड्रिच र जोसिप ब्रेकालोले एक एक गोल गरे ।

जितसँगै समूह एचको क्रोएसियाले ३ खेलमा ६ अंक जोडेको छ । क्रोएसिया समूहको शीर्ष स्थानमा रहेको छ । माल्टा ३ खेलमा १ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १२ : ५० बजे

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ