जोक्स : ठेलामा लानुपर्छ « Khabarhub

जोक्स : ठेलामा लानुपर्छ


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा घरमा बाउ मरेछ अनि बाउको लास लैजाने विषयमा छलफल भएछ-

जेठो छोरा : लासलाई गाडीमा लानुपर्छ ।

माइलो छोरा : हैन, ठेलामा लानुपर्छ ।

कान्छो छोरा : बाँधेर लगे पनि हुन्छ ।

छोराहरुको कुरा सुनेर बाउको लास जुरुक्क उठेर भनेछ-

धत्तेरी कन्जुसहरु ! मेरो जुत्ता र टोपी ल्याऊ त, म आफै हिँडेर जान्छु ।

साभार  : हँसाउने जोक्सपुस्तकबाट

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ५ : २५ बजे

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको