पूर्वडीआईजी रमेश खरेल कोरोना संक्रमणमुक्त « Khabarhub

पूर्वडीआईजी रमेश खरेल कोरोना संक्रमणमुक्त


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेल कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

कोरोना संक्रमण भएपछि उनी गत वैशाख ३१ गते नेपाल प्रहरीको प्रहरी अस्पतालमा भर्ना भएका थिए । उनी आज (सोमबार) कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन् ।

उनलाई उपचार सघन कक्षमा राखेर गरिएको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १ : ५७ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई