मन्त्रिपरिषद् बैठक जारी « Khabarhub

मन्त्रिपरिषद् बैठक जारी


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ । सोमबार साँझ ५ : ४० मा बैठक शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मन्त्रिपरिषको नियमित बैठक भएको एक मन्त्रीले जानकारी दिए ।

अबको एक–दुई दिनमै जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने पक्कापक्की भएको अवस्थामा आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

सोमबार नै जसपाका नेता ठाकुर र राजेन्द्र महतो बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ७ : ०६ बजे

सयबुँदे मार्गचित्रअनुसार कार्ययोजना ल्याउन मन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

बाँदरपीडित किसानद्वारा कृषि औजारसहित प्रदर्शन

खोटाङ– बाँदरपीडित किसानले आज कृषि औजारसहित सदरमुकाम दिक्तेल बजारमा विरोध

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ज्यान

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट

महेश बस्नेत तत्काल पक्राउ नपर्ने, अदालतले दिएन अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको