उज्वल थापाको उपचारमा हरसम्भव प्रयास जारी राखेका छौँ : अस्पताल « Khabarhub

उज्वल थापाको उपचारमा हरसम्भव प्रयास जारी राखेका छौँ : अस्पताल


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको उपचारमा हरसम्भव प्रयास जारी रहेको अस्पतालले जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमणपछि उपचाररत उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्य अवस्था भने जटिल रहेको अस्पतालले जानकारी दिएको हो ।

आज अस्पतालले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अत्यन्त जटिल स्थितिमा पनि चिकित्सकहरु हरसंभव प्रयाशमा छन्। तपाईँ हाम्रो प्रार्थना र सकारात्मक उर्जा कायम राखौँ ।’

विवेकशीलका संयोजक मिलन पाण्डेका अनुसार मेडिसिटी अस्पतालमा उनको भेन्टिलेटरमा इक्मो विधिबाट उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ७ : ३१ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को