उज्वल थापाको उपचारमा हरसम्भव प्रयास जारी राखेका छौँ : अस्पताल « Khabarhub

उज्वल थापाको उपचारमा हरसम्भव प्रयास जारी राखेका छौँ : अस्पताल


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको उपचारमा हरसम्भव प्रयास जारी रहेको अस्पतालले जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमणपछि उपचाररत उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्य अवस्था भने जटिल रहेको अस्पतालले जानकारी दिएको हो ।

आज अस्पतालले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अत्यन्त जटिल स्थितिमा पनि चिकित्सकहरु हरसंभव प्रयाशमा छन्। तपाईँ हाम्रो प्रार्थना र सकारात्मक उर्जा कायम राखौँ ।’

विवेकशीलका संयोजक मिलन पाण्डेका अनुसार मेडिसिटी अस्पतालमा उनको भेन्टिलेटरमा इक्मो विधिबाट उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ७ : ३१ बजे

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म