कोरोना बीमाको दाबी भुक्तानी नदिने बीमक संघको घोषणा « Khabarhub

कोरोना बीमाको दाबी भुक्तानी नदिने बीमक संघको घोषणा


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी नदिने घोषणा गरेको छ ।

बीमक संघका तर्फबाट २० वटै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बीमा समितिलाई पत्र लेख्दै सरकारबाट पाउनुपर्ने दायित्व रकम प्राप्त नगरेसम्म बीमाको दाबी भुक्तानी नदिने जनाएका हुन् ।

सरकारबाट प्राप्त हुनुपर्ने रकम छिटो उपलब्ध गराउन पनि उनीहरूले  अनुरोध गरेका छन् । बीमक संघका अनुसार हालसम्म कोरोनाको दाबी भुक्तानीका लागि परेको १३ अर्ब रूपैयाँभन्दा बढीको दाबी बीमा कम्पनीहरुको क्षमता बढी रहेको उल्लेख छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ६ : ५५ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्