यसरी आफैँ घरमा बनाउन सक्नुहुन्छ आइसक्रिम « Khabarhub

यसरी आफैँ घरमा बनाउन सक्नुहुन्छ आइसक्रिम


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री –

दूध– आधा लिटर

चिनी    –  ८० ग्राम

फ्रेश क्रिम – १०० मि.लि.

भेनिला सुगन्ध    – १० मि.लि.

जी.एम.एस– १५ ग्राम

सी.एम.एस– २ ग्राम

चिनीको सिरप– २५ मि.लि.

कर्न फ्लोर– १५ ग्राम

बनाउने विधि

-दूध र चिनी मिसाएर दश मिनटसम्म पकाउने ।

-एउटा बोलमा G.M.S. र C.M.S. मा थोरै पानी हालेर मिलाउने ।

-यसलाई मधुरो आँचमा केहीबेर तताउने ।

-यो मिलेपछि अघि उमालेको दूधमा राखेर चलाउँदै पकाउने ।

-अब कर्नफ्लोरको घोल (Mixture) राखेर २/३ मिनेट पकाउने ।

-कुनै हावा नछिर्ने (Air Tight) भाँडामा खन्याउने र सेलाउन दिने ।

-अब रेफ्रिजेरेटरमा राखी कडासँग जम्न दिने ।

-जमिसकेपछि बट्टाबाट आइसक्रिम झिकेर Mixer/Blender मा राखि यसैमा फ्रेश क्रीम, सुगर सिरप र एसेन्स समेत राखेर घुमाइदिने (घोल्ने) ।

-घुलिसकेपछि जम्नका लागि फ्रिजमा राख्ने ।

– यो जमी सकेपछि सर्भ गर्नका लागि तयार हुन्छ ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : १८ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली