मुख्यमन्त्री पोखरेल र प्रदेश प्रमुख शेरचनबीच भेटवार्ता « Khabarhub

मुख्यमन्त्री पोखरेल र प्रदेश प्रमुख शेरचनबीच भेटवार्ता


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ ।

हालै प्रदेश प्रमुख नियुक्त भएका शेरचनसँग मुख्यमन्त्री पोखरेलले शनिवार बिहान भेटवार्ता गरेका हुन् ।

भेटमा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश सरकारले गरेका काम र प्रगतिबारे प्रमुख शेरचनलाई जानकारी गराएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १० : ५५ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– दीपक मनाङे नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो