‘नयाँ जीवन’मा प्रकाश सपुतको पीडा « Khabarhub

‘नयाँ जीवन’मा प्रकाश सपुतको पीडा


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक रामकृष्ण ढकाल र गायिका बेनिशा पौडेलको स्वरमा रहेको गीत ‘नयाँ जीवन’ सार्वजनिक भएको छ । स्वाँर फिल्मसको व्यानरमा निर्माण भएको गीतमा दीपक शर्माको संगीत, निशा अर्यालको शब्द र पुरुषोत्तम सुवेदीको एरेञ्ज छ ।

विक्रम स्वाँर निर्देशित भिडियोमा प्रकाश सपुत र मोनिका बुढाथोकी फिचर्ड छन् । भिडियोमा दुर्घटनाका कारण एउटा खुट्टा गुमाएका प्रकाशको संघर्षलाई देखाइएको छ ।

मोनिकाले प्रकाशको श्रीमतिको भूमिका निर्वाह गरेकी छन् । कलाकार कालु राणालाई नकारात्मक भूमिकामा देखाइएको छ ।

चक्र पुलामी र नेशनल तिखत्रीको कोरियोग्राफी रहेको भिडियोमा तारा थापा ’किम्भे’को सम्पादन, नवराज उप्रेतीको छायांकन र रेनिस फागोको कलर करेक्सन छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १२ : ०० बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको