माइतीघरदेखि बानेश्वरसम्म नागरिक आन्दोलनको मार्च पास (फोटोफिचर) | Khabarhub Khabarhub

माइतीघरदेखि बानेश्वरसम्म नागरिक आन्दोलनको मार्च पास (फोटोफिचर)


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘बृहत नागरिक आन्दोलन’ ले शनिबार काठमाडौँमा खबरदारी मार्च पास गरेको छ ।

‘जनताका लागि लोकतन्त्र’ भन्दै माइतीघरदेखि बानेश्वरसम्म ‘बृहत नागरिक आन्दोलन’ ले पार्च पास गरेको हो ।
उनीहरुले ‘बीपी प्रतिष्ठान बचाउ र बदल’ भन्दै खबरदारी गरेका थिए ।

मार्च पासमा सहभागीहरुले ‘दलितलाई बाटोमै छोड्ने, दातालाई बाटोमै टिप्ने’, ‘देशकै ठूलो शिक्षण अस्पताल ठप्प छ, भ्रष्टाचारले देश ग्रस्त छ’, ‘दक्षिणपन्थी सल्बलाउँदैछ, सत्ता गठबन्धन अल्मलिँदैछ’ लगायत लेखिएको पम्पलेट प्रदर्शन गरेका थिए ।

नागरिकको स्वास्थ्य जस्तो विषयमा पनि राजनीति गर्न खोजिएको भन्दै मार्चपास गरिएको अभियानी डा जीवन क्षेत्रीले बताए ।

मार्चपासका क्रममा सहभागीहरुले कविता तथा गीत गाएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : ०१ बजे

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज