काठमाडौँको फोहोर तत्काल उठाउन प्रधानमन्त्री देउबाको निर्देशन « Khabarhub

काठमाडौँको फोहोर तत्काल उठाउन प्रधानमन्त्री देउबाको निर्देशन


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहर तत्काल उठाउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

सोमबार साँझ काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई प्रधानमन्त्री देउबाले फोहोर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री देउवाले फोहोर उठाउने सम्बन्धमा भएको समस्या समाधानमा नेपाल सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ७ : ४५ बजे

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

काठमाडौं– बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।