एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजकमा अर्यालको उम्मेदवारी घोषणा « Khabarhub

एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजकमा अर्यालको उम्मेदवारी घोषणा


१५ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरबबाट राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय उप-संयोजकको  जिम्मेवारी निर्वाह गरिरहेका अर्यालले संघको आगामी २०२१–२०२३ कार्यकालका लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

दुई दर्शकदेखि साउदीमा व्यवसाय गर्दै आएका पाल्पाका अर्याल सामाजिक अभियानमा सक्रिय छन् । उनी सन् २०१३ बाट एनआरएनएमा  क्रियाशील छन् ।

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ११ : १५ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई