चनाले बढाउँछ रोग प्रतिरोधी क्षमता « Khabarhub

चनाले बढाउँछ रोग प्रतिरोधी क्षमता


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राय नेपालीको भान्सामा पाकिरहेको तरकारी हो, चना । चनाको तरकारी, रस, भुटेर, अन्य तरकारीमा पकाएर खान सकिन्छ । चना कमजोरी हटाउन, ताकत र ऊर्जाकालागि निकै फाइदाजनक मानिन्छ । किशोरावस्था र युवावस्थामा रहेकाले नियमित रुपमा भिजाएको चना खादा यसले प्रजनन क्षमता विकास गर्नुका साथै शरीरमा ताकत आउँछ ।

कसरी गर्ने ?
क) चना मात्र
– राती सुत्नुअघि एक मुट्ठी चनालाई धोएर एक गिलास सफा पानीमा भिजाउने ।
– बिहान फ्रेश भएर व्यायाम पश्चात् त्यो चनालाई राम्रोसँग चपाएर खाने ।
– चना भिजाएको पानीमा १ चम्चा मह घोलेर पिउने ।
फाइदा : कमजोरी हट्छ, वीर्यको संख्या वृद्धि हुन्छ र वीर्य गाढा हुन्छ ।

ख) चना र बदाम
– एक मुट्ठी चनासँगै पाँचवटा बदाम भिजाउने ।
– त्यहि भिजेको चना र बदाम बिहान मज्जाले चपाएर खाने ।
– संम्भव भए भिजको चना र बदामसंग एक गिलास मनतातो दुध पिउने ।
फाइदा : ताकत र ऊर्जा प्रदान गर्दछ, मांसपेशी बलियो हुन्छ ।

ग) चना र सख्खर
– रातभरी भिजाएको एक मुट्ठी चनालाई बिहान सख्खरसँग मज्जाले चपाएर खाने ।
फाइदा : रक्तअल्पत्ता हुँदैन, रोगसंग लड्ने क्षमतामा वृद्धि हुन्छ, रुघा–खोकीबाट बचाउँछ ।

घ) घ्युमा भुटेको चना
– राती भिजाएको चनालाई बिहान शुद्ध घ्यूमा भुटेर खाने ।
– भुटेको चनालाई एक गिलास मनतातो दुध पिउने ।
फाइदा : हरेक प्रकारको कमजोरीलाई हटाउँछ, तागत बढाउँछ । तौल बढ्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ११ : २४ बजे

स्थानिय तहमा सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख

कोशी प्रदेशसभाबाट आमसञ्चार विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा

ओली र लेखक दुवैका बन्दी प्रत्यक्षीकरण रिट खारेज, परमादेश जारी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट