शान्तिप्रियको ‘फूलै फूल्यो तिउरी’ « Khabarhub

शान्तिप्रियको ‘फूलै फूल्यो तिउरी’


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नियमित रुपमा गीत लेखनमा सक्रिय गीतकार एवं सञ्चारकर्मी शान्तिप्रियले यस पटक पनि मौलिक तीज गीत ‘फूलै फूल्यो तिउरी’ लिएर आएका छन् । विगत केही वर्षदेखी नियमित रुपमा तीज गीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमा आएर गीत रिलिज गरेका हुन् ।

सिसि नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा चित्रकार तथा संगीतकार गायक ज्योती प्रकाशले संगीत, राजेन्द्र बजगाईंको एरेञ्ज, दुर्गा परियारको स्वर छ ।

गीतमा अभिनेत्री एवं मोडल अनामिका चौलागाई र नव मोडल झरना परियार फिचर्ड छन् । भिडियो छायांकन गोविन्द अञ्जानले गरेका छन् । भिडियोकोे कलर कलेक्शन मिलन गुरुङले गरेका हुन् भने नृत्य निर्देशन तथा सम्पादन राजिव बलामीले गरेका छन् । भिडियोको निर्देशन शान्तिप्रियले नै गरेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ११ : ४८ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला