गैर आवासीय नेपाली संघ अमेरिकाले पठाएको स्वास्थ्य सामग्री आइपुग्यो « Khabarhub

गैर आवासीय नेपाली संघ अमेरिकाले पठाएको स्वास्थ्य सामग्री आइपुग्यो


१५ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैर आवासीय नेपाली संघ अमेरिकाले पठाएको स्वास्थ्य सामग्री आइपुगेको छ ।

कोभिड १९को महामारीमा नेपाल र नेपालीलाई सहयोग गर्न गैर आवासीय नेपाली सङ्घ अमेरिकाले पठाएका स्वास्थ्य उपकरण र सामग्री अमेरिकी सेनाको जहाजमार्फत काठमाडौँ ल्याइएको हो ।

बुधवार सबै उपकरण र सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको गैर आवासीय नेपाली सङ्घ अमेरिका अध्यक्ष बुद्धि सागर सुवेदीले जानकारी दिए ।

सहयोग अभियानमा जोडिएका दाता, सहयोगी संस्था, व्यक्तिहरू र अमेरिकी सरकार प्रति गैर आवासीय नेपाली सङ्घले धन्यवाद दिएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  २ : १२ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई