‘मै मरी जाउँ’मा समीर « Khabarhub

‘मै मरी जाउँ’मा समीर


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीत ‘दुनियाँ बेग्लै छ’, ‘पिच रोड’ लगायतका गीतबाट चर्चामा आएका गायक समीर आचार्यको स्वरमा नयाँ गीत ‘मै मरी जाउँ’ सार्वजनिक भएको छ ।

वसन्त विवस आचार्यको शब्द रहेको गीतमा समीर आचार्यकै संगीत छ । गीतलाई समिरले केही फरक शैलीमा बनाउने प्रयास गरेका छन् ।

भिडियोमा गायक तथा मोडल चक्र बम र श्रेया सिटौला फिचर्ड छन् । भिडियोमा शान थापाको निर्देशन, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ५ : ३५ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र