१२ सय लिटर घरेलु मदिरा बरामद « Khabarhub

१२ सय लिटर घरेलु मदिरा बरामद


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– प्रहरीले पर्साबाट १२ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

सोमबार विहान पथलैयाबाट आउँदै गरेकोको सार्वजनिक बसमा चेकजाँचका क्रममा सो परिमाणको मदिरा बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

बीरगंज महानगर-१६ तथा मातहत प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले बसमा चेकजाँचका क्रममा उक्त परिमाणको मदिरा बरामद गरेको हो ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ८ : ३० बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने