सम्राट अशोकका केही अमर वाणीहरू « Khabarhub

सम्राट अशोकका केही अमर वाणीहरू


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. धम्म धर्म– पापहीनता हो, बहुकल्याण हो, दया, दान, सत्यता र शुद्धि हो ।

२. माता–पिताको समुचित सेवा, सर्वप्राणीप्रत सादरभाव तथा सत्यता सर्वाेत्तम सिद्धान्त हुन् । यी धर्म गुणको वृद्धि निरन्तर हुनुपर्दछ ।

३. मानिसले अर्काको धर्म पनि सुन्नुपर्दछ । जो मानिस आफ्नो धर्मलाई पुज्दछ त अरूको धर्मको निन्दा गर्दछ, त्यस्तो मानिसले आफ्नो धर्मको भयङ्कर हानी गर्दछ ।

४. सबै प्राणीको सुरक्षा, आत्मसंयम, मानसिक शान्ति र प्रसन्नता मेरो चाहना हो ।

५. सेवकप्रति उचित व्यवहार र पशु बलिप्रति विरक्ति र विमुखता होस् ।

६. मेरा प्रजा मेरा लागि आफ्नै सन्तानवत् छन् ।

७. सर्वत्र सबै धर्मका मानिस बसून् ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १२ : ३१ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष