स्पेनिस ला लिगा : बार्सिलोना र डिपोर्टिभो अलाभेसको बराबरी « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोना र डिपोर्टिभो अलाभेसको बराबरी


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र डिपोर्टिभो अलाभेसले बराबरी खेलेका छन् ।

शनिबार राति भएको खेलमा बार्सिलोना डिपोर्टिभो अलाभेससँग १-१ गोलको बराबरीमा खेलेको हो ।

बार्सिलोनाका लागि मेम्फिस डिपेले गोल गर्दा लुइस रिओजाले अलाभेसका लागि गोल गरे ।

बराबरीसँगै बार्सिलोनाले ११ खेलमा १६ अंकसहित नवौं स्थानमा छ । अलाभेस १० अंकसहित १६औँ स्थानमा छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १ : १२ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल