नयाँवर्षमा प्रवेशले ल्याए ‘अनलाइन’ « Khabarhub

नयाँवर्षमा प्रवेशले ल्याए ‘अनलाइन’


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अंग्रेजी नयाँवर्ष २०२२ को अवसर पारेर गायक प्रवेश राईको स्वरमा रहेको गीत ‘अनलाइन’ सार्वजनिक भएको छ । अमेरिकामा बस्दै आएका गायक राईको गीतमा उनकै शब्द तथा संगीत छ ।

गीतलाई जीआर उप्रेतीले संगीत संयोजन गरेका छन् । गीतले वर्तमान युवापुस्ताले फेसबुकमार्फत व्यक्त गर्ने प्रेम र भावनालाई गीतमा समेटिएको छ । अनलाइनमा भएकी प्रेमिकाले म्यासेजमा जवाफ नदिँदाको पीडालाई गीतमा देखाइएको छ ।

भिडियोमा गायक प्रवेश राई, सिर्जना भुजेल र बादल मगरको अभिनय रहेको छ । भीम लामिछानेको छायांकन रहेको भिडियोमा राजेश शाहको सम्पादन, प्रवेश, प्रज्जवल र सागरको परिकल्पना छ । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १ : ०४ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा