नयाँवर्षमा प्रवेशले ल्याए ‘अनलाइन’ « Khabarhub

नयाँवर्षमा प्रवेशले ल्याए ‘अनलाइन’


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अंग्रेजी नयाँवर्ष २०२२ को अवसर पारेर गायक प्रवेश राईको स्वरमा रहेको गीत ‘अनलाइन’ सार्वजनिक भएको छ । अमेरिकामा बस्दै आएका गायक राईको गीतमा उनकै शब्द तथा संगीत छ ।

गीतलाई जीआर उप्रेतीले संगीत संयोजन गरेका छन् । गीतले वर्तमान युवापुस्ताले फेसबुकमार्फत व्यक्त गर्ने प्रेम र भावनालाई गीतमा समेटिएको छ । अनलाइनमा भएकी प्रेमिकाले म्यासेजमा जवाफ नदिँदाको पीडालाई गीतमा देखाइएको छ ।

भिडियोमा गायक प्रवेश राई, सिर्जना भुजेल र बादल मगरको अभिनय रहेको छ । भीम लामिछानेको छायांकन रहेको भिडियोमा राजेश शाहको सम्पादन, प्रवेश, प्रज्जवल र सागरको परिकल्पना छ । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १ : ०४ बजे

रास्वपाबाट गोरखा–१ मा सुदन गुरुङ उम्मेदवार बन्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन–जी पुस्ताका अगुवा सुदन

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा