कांग्रेसमा वंशवादको अन्त्य भएको सहमहामन्त्री आङ्देम्बेको दाबी « Khabarhub

कांग्रेसमा वंशवादको अन्त्य भएको सहमहामन्त्री आङ्देम्बेको दाबी


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली काङ्ग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले नेपाली कांग्रेसभित्र वंशवादको अन्त्य भएको दाबी गरेका छन् ।

१४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको लामो खारिएको अनुभव र युवा पुस्ताको सक्रियताले पार्टीलाई नयाँ ऊर्जा दिने भन्दै उनले महाधिवेशनपछि सवै प्रकारका पुरातनवाद र वंशवादको अन्त्य भएको तर्क गरे।

गृहजिल्ला पाँचथरबाट काठमाडौँ फर्कने क्रममा शनिबार झापाको दमकमा भएको भेटघाटमा कार्यक्रममा उनले लोकतान्त्रिक मूल्य मान्यता अनुरुप १४ औँ महाधिवेशन सम्पन्न गरेकाले पार्टीभित्र कुनै पूर्वाग्रह र द्वेश नरहेको पनि बताए ।

एमालेले लगातार संसद अवरुद्ध गरेर संसदीय मूल्य मान्यताको उपहास गरेको पनि नेता आङ्देम्बेले बताए ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ५ : ५० बजे

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि