माओवादीको सबै चुनावी कार्यक्रम स्थगित, आइतबार दिउँसो बन्दसत्र | Khabarhub Khabarhub

माओवादीको सबै चुनावी कार्यक्रम स्थगित, आइतबार दिउँसो बन्दसत्र


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शनिबार राति उम्मेदवारी दर्ता हुने गरी प्रकाशित गरिएको नेकपा माओवादी केन्द्रको सबै चुनावी कार्यक्रम स्थगित गरिएको छ । निर्वाचन समितिले शनिबार साँझ ८ बजेबाट उम्मेदवारी दर्ताको समय सार्वजनिक गरेको थियो ।

तर, अन्तिममा चुनावी कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । शनिबार चुनावी कार्यक्रम सार्वजनिक हुँदा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास पनि भइरहेको थियो ।

चुनावी कार्यक्रम स्थगित गरेर आइतबार बन्दसत्रमा सहमतिकै आधारमा केन्द्रीय सदस्यहरुको नामावली घोषणाको तयारी भएको जनाइएको छ। समावेशी सिद्धान्तअनुसार २९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ । त्यसमध्येबाटै पदाधिकारी, स्थायी समिति र पोलिट ब्यूरो बनाइने छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : ४३ बजे

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम