माओवादीको सबै चुनावी कार्यक्रम स्थगित, आइतबार दिउँसो बन्दसत्र « Khabarhub

माओवादीको सबै चुनावी कार्यक्रम स्थगित, आइतबार दिउँसो बन्दसत्र


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शनिबार राति उम्मेदवारी दर्ता हुने गरी प्रकाशित गरिएको नेकपा माओवादी केन्द्रको सबै चुनावी कार्यक्रम स्थगित गरिएको छ । निर्वाचन समितिले शनिबार साँझ ८ बजेबाट उम्मेदवारी दर्ताको समय सार्वजनिक गरेको थियो ।

तर, अन्तिममा चुनावी कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । शनिबार चुनावी कार्यक्रम सार्वजनिक हुँदा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास पनि भइरहेको थियो ।

चुनावी कार्यक्रम स्थगित गरेर आइतबार बन्दसत्रमा सहमतिकै आधारमा केन्द्रीय सदस्यहरुको नामावली घोषणाको तयारी भएको जनाइएको छ। समावेशी सिद्धान्तअनुसार २९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ । त्यसमध्येबाटै पदाधिकारी, स्थायी समिति र पोलिट ब्यूरो बनाइने छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : ४३ बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा