केन्द्रीय सदस्य मनोनयमा अर्जुननरसिंह केसीको कटाक्ष : प्रथम ग्रासे मक्षिकापात देखियो « Khabarhub

केन्द्रीय सदस्य मनोनयमा अर्जुननरसिंह केसीको कटाक्ष : प्रथम ग्रासे मक्षिकापात देखियो


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार १० जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको विषयमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कटाक्ष गरेका छन् । सभापति देउवाले आफूलाई सभापति जित्न सघाउनेहरुलाई केन्द्रीय सदस्य मनोनित गरेको केसीको टिप्पणी छ ।

विभिन्न पदका उम्मेदवार रहेर पराजित भएका ५ जना मनोनित गर्दा देउवाले पाँचैजना आफू निकटलाई मनोनित गरेका छन् । तर, डा. शेखर कोइरालाको टिमबाट उम्मेदवार बनेर पराजित भएकालाई मनोनित गरेका छैनन् ।

यही विषयमा नेता केसीले ट्वीटरमा लेखेका छन्, ‘नेका सभापतिज्यू ले कांग्रेस विधान बमोजिम १० जना प्रत्यक्ष वा परोक्ष रूपमा आफ्ना सहयोगीहरूलाई केन्द्रीय समितिमा मनोनित गर्नुभएको छ, साथीहरुलाई हार्दिक बधाई। १० बाहेक अरु ४ जना महेश आचार्य, डामिनेन्द्र रिजाल र डा चन्द्र भण्डारीलगायतलाई मनोनित छुडदा ‘प्रथम ग्रासे मक्षिकापात देखियो।’

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ९ : ०२ बजे

काठमाडौंमा वर्ल्डकप क्रेज

काठमाडौं– सात समुद्रपारि अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फुटबल विश्वकपले

११ जिल्लामा बर्ड फ्लु : ५ लाख बढी कुखुरा नष्ट

काठामाडौँ– देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण

तातो हावाको लहर कायमै रहने सम्भावना

काठमाडौं– देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को

थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान

भोजपुर– यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’

अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो 

म्याग्दी– सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई