रातिको समयमा कोठा तताउन प्रहरीको यस्तो सुझाव | Khabarhub Khabarhub

रातिको समयमा कोठा तताउन प्रहरीको यस्तो सुझाव


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर चिसो बढेको छ । चिसोबाट जोगिन ‘हिटर,कोइला बाली कोठा तातो बनाउने’ कार्यले ज्यान नै जान थालेपछि प्रहरीले त्यसबाट बच्ने उपाए अपनाउन अपिल गरेको छ।

महानगरीय प्रहरी परिसरले विभिन्न सात वटा सावधानी अपनाए जनधनको क्षति रोकिन सक्ने भन्दै आम सर्वसाधारणलाई सावधानी अपनाउन अपिल गरेको हो।

यस्ता छन् जोगिने उपाय
– आफू बाहिर निस्किँदा कहिले पनि बन्द कोठामा हिटर अन गर्ने।
– ढोका/झ्यालका चरहरूमा बोरा, कपडा राखी हिटर लगायतका विद्युतीय उपकरणहरु नबाल्ने।
– चुलो, मकल, फलामको चुलो, कराईमा दाउरा/कोइला बाली रातभर कोठाभित्र नराख्ने।
– झ्याल/ढोका बन्द गरी ग्यास गिजरको प्रयोग नगर्ने।
– विद्युतीय उपकरणहरूका स्वीच, मल्टिप्लगहरूलाई काम सकिएपछि बन्द गर्ने।
– ग्यासको सिलिण्डरलाई कोठाभन्दा बाहिर राखी काम सकिएपछि बन्द गर्ने।
– चुलो, मकल, फलामको चुलो, हिटर नजिक छिटो जल्ने खालका कुनै पनि सामग्री नराख्ने। कागज, ब्ल्याङ्केट, कपडा, दाउरालगायत सामग्री हिटरभन्दा टाढा राख्ने।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १० : १५ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज