रातिको समयमा कोठा तताउन प्रहरीको यस्तो सुझाव « Khabarhub

रातिको समयमा कोठा तताउन प्रहरीको यस्तो सुझाव


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर चिसो बढेको छ । चिसोबाट जोगिन ‘हिटर,कोइला बाली कोठा तातो बनाउने’ कार्यले ज्यान नै जान थालेपछि प्रहरीले त्यसबाट बच्ने उपाए अपनाउन अपिल गरेको छ।

महानगरीय प्रहरी परिसरले विभिन्न सात वटा सावधानी अपनाए जनधनको क्षति रोकिन सक्ने भन्दै आम सर्वसाधारणलाई सावधानी अपनाउन अपिल गरेको हो।

यस्ता छन् जोगिने उपाय
– आफू बाहिर निस्किँदा कहिले पनि बन्द कोठामा हिटर अन गर्ने।
– ढोका/झ्यालका चरहरूमा बोरा, कपडा राखी हिटर लगायतका विद्युतीय उपकरणहरु नबाल्ने।
– चुलो, मकल, फलामको चुलो, कराईमा दाउरा/कोइला बाली रातभर कोठाभित्र नराख्ने।
– झ्याल/ढोका बन्द गरी ग्यास गिजरको प्रयोग नगर्ने।
– विद्युतीय उपकरणहरूका स्वीच, मल्टिप्लगहरूलाई काम सकिएपछि बन्द गर्ने।
– ग्यासको सिलिण्डरलाई कोठाभन्दा बाहिर राखी काम सकिएपछि बन्द गर्ने।
– चुलो, मकल, फलामको चुलो, हिटर नजिक छिटो जल्ने खालका कुनै पनि सामग्री नराख्ने। कागज, ब्ल्याङ्केट, कपडा, दाउरालगायत सामग्री हिटरभन्दा टाढा राख्ने।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १० : १५ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित