शिव र अञ्जुको ‘आँशु पिउँदै’ « Khabarhub

शिव र अञ्जुको ‘आँशु पिउँदै’


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका अञ्जु पन्त र गायक शिव परियारको स्वरमा रहेको गीत ‘आँसु पिउदै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा भीष्मराज फुलाराको शब्द, बाबुल गिरीको संगीत छ ।

भिडियोमा पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । रामजी लामिछानेको निर्देशन रहेको भिडियोमा सुनीता बस्नेतको कोरियोग्राफी र सुमन कार्कीको छायांकन छ ।

फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ९ : २९ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग