शिव र अञ्जुको ‘आँशु पिउँदै’ « Khabarhub

शिव र अञ्जुको ‘आँशु पिउँदै’


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका अञ्जु पन्त र गायक शिव परियारको स्वरमा रहेको गीत ‘आँसु पिउदै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा भीष्मराज फुलाराको शब्द, बाबुल गिरीको संगीत छ ।

भिडियोमा पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । रामजी लामिछानेको निर्देशन रहेको भिडियोमा सुनीता बस्नेतको कोरियोग्राफी र सुमन कार्कीको छायांकन छ ।

फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ९ : २९ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा