बिनाअनुमति व्यवसाय गरे कारबाही: सर्लाहीका सीडीयोको चेतावनी « Khabarhub

बिनाअनुमति व्यवसाय गरे कारबाही: सर्लाहीका सीडीयोको चेतावनी


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाही जिल्ला प्रशासन कार्यालयले कानुनअनुसार अनुमति नलिई सञ्चालनमा रहेका व्यवसायका सञ्चालकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मंगलबार सूचना जारी गर्दै कानुनी प्रक्रियाका साथै आवश्यक मापदण्ड पूरा नै नगरी सञ्चालनमा रहेका हरेक किसिमका व्यवसायका सञ्चालकलाई कारबाही गर्ने जनाएका हुन् ।

बिनाअनुमति सञ्चालित विभिन्न व्यवसाय तथा उद्योग, अस्पताल, फार्मेसी, शैक्षिक संस्था, कोचिङ सेन्टरलगायतलाई छिट्टै कानुनबमोजिम स्वीकृति लिन आग्रह गरिएको छ ।

बजार अनुगमनका क्रममा बिनाअनुमति सञ्चालनमा रहेको पाइए कारबाही हुने प्रमुख जिल्ला अधिकारी गौतमले स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ११ : ४७ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले