युक्रेनमा रुस युद्ध अपराधमा संलग्न – जेलेन्स्की « Khabarhub

युक्रेनमा रुस युद्ध अपराधमा संलग्न – जेलेन्स्की


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ- रुसले युक्रेनमा युद्ध अपराध गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन् ।

दोश्रो ठूलो शहर खार्किभमा दर्जनौँको ज्यान लिनेगरी रुसले गरेको गोलाबारीलाई राष्ट्रपति जेलेन्स्कीले युद्धअपराधको संज्ञा दिएका हुन् ।
सोमबार रुसले युद्धमा प्रतिबन्धित क्लस्टर बमको प्रयोग गरी खार्किभमा गोलाबारी गरेको थियो । गोलाबारीमा ३ बालबालिकासँगै ९ सर्वसाधारणको ज्यान गएको युक्रेनी अधिकारीले जनाएका छन् ।

रुसी फौजले सर्वसाधारणलाई जानाजान निशाना बनाइरहेको प्रत्यक्षदर्शीहरुले बताएको जेलेन्स्कीको भनाई छ ।

‘स्पष्ट रुपमा भन्दा यो युद्ध अपराध हो ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘रुसीहरुलाई कहाँ आक्रमण गरिएको छ भन्ने राम्रोसँग थाहा थियो ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ५ : ५७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका